गल्छी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ
newsofnepal.com · Fri Jun 26 08:24:01 GMT 2026

गल्छी (धादिङ)।
धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह तथा समग्र प्रशासनिक गतिविधिबारे जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)