मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको मुखैमा नेपाल प्रहरीमा ठूलो संख्यामा पद रिक्त हुँदै

lokaantar.com · Fri Feb 18 00:23:13 GMT 2022

३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन् ।

चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)