अन्तत: मेसी र बार्सिलोनाबीच सम्झौता असफल
reportersnepal.com · Thu Aug 05 18:28:51 GMT 2021
साउन २१, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छाड्ने निश्चित भएको छ । सो क्लवले आधिकारिक वक्तव्य जारी गरी यसको पुष्टि गरेको हो ।
मेस्सीले विहिबार सो क्लवसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताइएको थियो । तर, आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लवले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)