रोमानिया पठाउने भन्दै ५ करोड बढी ठगी: ऋणको भारले सयौँ परिवारको बिचल्ली
lokaantar.com

स्वदेशमा रोजगारी नहुँदा नेपाली युवाहरू कसरी ठगीको चक्रव्युहमा फस्छन् भन्ने एउटा भयावह उदाहरण मोरङको रतुवामाई क्षेत्रमा देखिएको छ । रोमानिया पठाउने प्रलोभन देखाएर एउटै गिरोहले सयौँ युवाहरूबाट ५ करोडभन्दा बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।
अहिले मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पीडितहरूको रुवाबासी छ भने ठगीका मुख्य योजनाकार र उनका मतियारहरू प्रहरी हिरासतमा पुगेका छन् । वैदेशिक रोजगारीको नाममा भएको यो ठगी प्रकरणले गाउँबस्तीमा आर्थिक र मानसिक संकट निम्त्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)