बलिउड कलाकार सिद्धार्थको निधनको खबरले बिग्रियो प्रेमिका शहनाजको स्वास्थ्य अवस्था
nepalghatana.com · Fri Sep 03 16:52:31 GMT 2021
बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको हो । उनलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको बताइएको छ। उनी ४० वर्षका थिए।
उनको अचानक निधन पछि, शोक सन्देश, साथीहरु, परिवार, सहकर्मीहरु र प्रशंसकहरुले उनलाई उनको अचानक निधन पछि, शोक सन्देश र साथीहरु, परिवार, सहकर्मीहरु र प्रशंसकहरुले श्रद्धांजलि व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)