इंग्लिस प्रिमियर लिग: सिटीको जितमा हालान्डको ह्याट्रिक
deshsanchar.com · Sun Jan 22 16:44:53 GMT 2023
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा कायमै रहन पनि जित्नै पर्ने खेलमा म्यानचेस्टर सिटीले वल्भेसलाई ३-० ले पराजित गरेको छ। आइतबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा सबै तीन गोल अर्लिङ हालान्डको नाममा रह्यो।
हालान्डले सिटीका लागि चौंथो ह्याट्रिक गरेको खेलमा उनले सिजनमा ३१ गोल पुरा गरेका छन्। हालान्ड चम्किदा रेलिगेसन जोनमा संघर्षरत रहेको वल्भेस भने गोलविहीन रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)