सड्दै काठ, गुम्दै राजस्व
ekantipur.com · Thu Jun 02 00:38:03 GMT 2022
धनुषा — डिभिजन वन कार्यालय महोत्तरीको मुद्दा अभिलेखमा बमबहादुर दमाईंको काठ चोरी मुद्दा सबैभन्दा पुरानो हो । ०४८ फागुन ४ गते साबिक बर्दिबास गाविस–८ का दमाईंलाई वन कार्यालयले प्रतिवादी बनाएर मुद्दा दायर गरी पक्राउ गरेको थियो । ३ हजार ८ सय ११ रुपैयाँ धरौटी राखेर रिहा भएका दमाईंको मुद्दा ३० वर्ष बितिसक्दा पनि किनारा लागेको छैन ।
उनीबाट बरामद काठ र उनको मुद्दाको अभिलेख भने कार्यालयमा भेटिन्न । मुद्दा फाँटका कर्मचारी ०६९ मा बर्दिबासबाट कार्यालय जलेश्वर सार्दा वा अन्य कुनै समयमा फाइल हराएको हुन सक्ने अड्कल काट्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)