विदेशबाट फर्किएर पशुपालन गर्नेलाई घाँस काट्ने मेसिन
abhiyandaily.com
बागलुङ । बरेङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै पशुपालन गरिरहेका कृषकलाई घाँस काट्ने मेसिन वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा ५ जना कृषकलाई घाँस काट्ने मेसिन वितरण गरेको हो ।
आर्थिक वर्ष ०७७/७८ को स्वीकृत बजेटअनुसार निवेदन परेका पालिकाका ५ जना कृषकलाई छनोट गरी गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा घाँस काट्ने यन्त्र वितरण गरेको पशु शाखा प्रमुख नारायण पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)