प्रधानमन्त्रीको सट्टा रक्षा सचिवसँगै दुई तारे जर्नेल गुजराततिर
janaaastha.com · Mon Oct 17 15:15:03 GMT 2022
रक्षासचिव किरणराज शर्मा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात जानुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान आर ए २१७ बाट दिउँसो सवा २ बजे नयाँ दिल्ली हुँदै त्यसतर्फ जानुभएको मन्त्रालय स्रोतले बताएको छ ।
उहाँ भोलिदेखि आगामी शनिवारसम्म गुजरातमा हुने सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन जानुभएको हो । शर्मासँगै नेपाली सेनाका उपरथी प्रदिपजंग केसी पनि जानुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)