मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

barnanmedia.com · Tue Oct 28 20:15:00 GMT 2025

न्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)