नेपोली बन्यो इटालीको च्याम्पियन
ekantipur.com · Fri May 05 00:52:35 GMT 2023
मिलान — नेपोलीले ३३ वर्षपछि पहिलो पल्ट बिहीबार इटालीको सिरी 'ए' उपाधि जितेको छ । इटालीको नयाँ च्याम्पियन भएसँगै नेपल्स सहरमा ठूलो खुसीयाली छाएको थियो । युडिनेजीलाई १–१ को बराबरीमा रोक्नु नै लिग च्याम्पियन हुनका लागि पर्याप्त रह्यो ।
सन् १९९० मा नेपोलीले अन्तिम पटक लिग जितेको थियो र त्यतिबेला डिएगो म्याराडोनाले यो सफलता दिलाएका थिए । युडिनेजीको मैदानमा भएको खेलमा घरेलु टिमले सान्डी लाभरिचको गोलले अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)