सूर्यकुमारको पहिलो आइपीएल शतकमा गुजरातविरुद्ध मुम्बईको शानदार जीत, राशिदको प्रयास विफल
kalakarmi.com · Sat May 13 00:13:00 GMT 2023
मुम्बई– आईपीएल २०२३ को ५७ औं प्रतिस्पर्धामा मुम्बई ईन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ । शुक्रवार राति वानखेडे स्टेडियममा खेलिएको खेलमा मुम्बई इन्डियन्सले जीतका लागि २१९ रनको विशाल लक्ष्य दिएको थियो, जसलाई पछ्याउँदै हार्दिक पाण्ड्याको टीमले ८ विकेटको क्षतीमा १९१ रनमात्र बनाउन सफल भयो ।
गुजरातका लागि राशिद खानले ३२ बलमा अविजित ७९ रन बनाए, जसमा १० चौका तथा तीन छक्का समावेश छन् । यद्यपि, उनको यो धुँवादार व्याटिङले समेत गुजरातलाई जिताउन भने सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)