मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दरबार हाइस्कुलमा ‘रोबोटिक्स कोडिङ’ कक्षा, प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने विश्वास

lokaantar.com · Sat Aug 26 00:47:38 GMT 2023

ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रवारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा शुरू भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि शुरू गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो ।

कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)