कालिगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते
onlinekhabar.com · Thu Jun 11 03:15:04 GMT 2026

२८ जेठ, कावासोती । कालिगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–४ रानीतालमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन गएराति दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)