मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिमालाई ताजा धम्की दिँदै पुटिनले भने–हामीसँग अरु कसैसँग नभएका हतियार छन्, आवश्यक परे प्रयोग गर्छाैँ

baahrakhari.com · Wed Apr 27 23:00:00 GMT 2022

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमालाई ताजा धम्की दिँदै युक्रेनमा हस्तक्षेप गर्ने कुनै पनि देशले ‘बिजुलीको गति’मा सैन्य प्रतिक्रियाको सामना गर्ने बताएका छन् ।

“हामीसँग यसका लागि सबै हतियारहरू छन्, जुन अरु कसैले दावा गर्न सक्दैन... आवश्यक भएमा हामीले ती प्रयोग गर्नेछौँ,” उनले भने । “हामीले यसबारे सबै निर्णय गरिसकेका छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)