मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सबै उपकरण चार्ज गर्न सकिने ३ पोर्ट भएको फास्ट चार्जर ल्याउँदै सामसङ

techpana.com · Wed Nov 24 16:58:57 GMT 2021

काठमाडौं । सामसङ स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र अन्य मोबाइल कम्प्युटिङ उत्पादनका साथै कयौं इलेक्ट्रोनिक एक्सेसरिज समेत बिक्री गर्दै आएको छ । अब कम्पनीले नयाँ चार्जर ल्याउने तयारी गरिरहेको छ, जसबाट सबै उत्पादनहरू छिटोगरि चार्ज हुनेछन् ।

ईपी-टी ६५३० चार्जरलाई दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले यसलाई पावर एडप्टर ट्रियो (Power Adapter Trio) भन्ने गरेको छ । यसको नामबाटै प्रष्ट छ कि यो एउटा यस्तो चार्जिङ एडप्टर हो, जसबाट आफ्ना सबै डिभाइस एकसाथ चार्ज गर्ने सुविधा उपलब्ध गराउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)