भारतमा एकै दिनमा ८० लाखलाई लगाइयाे कोरोनाविरुद्धको खोप
nepallive.com · Mon Jun 21 17:24:00 GMT 2021
काठमाडाैं- भारतमा एकै दिनमा ८० लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो।
कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)