मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिरी ‘ए’ को नयाँ सिजन, नयाँ अनुहार

ekantipur.com · Sat Aug 13 01:10:15 GMT 2022

मिलान — एसी मिलानलाई यसपल्ट आफूले जितेको सिरी ‘ए’ को उपाधि रक्षा गर्न सजिलो हुने छैन । किनभने उसका खास–खास प्रतिद्वन्द्वीले टिम बलियो बनाउन खुबै खर्च गरेका छन् । त्यसैले स्पष्ट छ, यसपल्ट इटालीको माथिल्लो डिभिजनको लिग फुटबलमा उपाधिको होड मज्जाले खुला रहनेछ । कोही एक खास टिमलाई बलियो भन्न सकिने छैन । स्टेफानो पियोलीको टिमले सान सिरोमा युडिनेजीको सामना गर्नेछ । यससँग सुरु हुनेछ नयाँ सिजनको लिग फुटबल ।

रोमेलु लुकाकु (इन्टर मिलान), पाउल पोग्बा (युभेन्ट्स),जर्जिनियो विज्नाल्डम (एएस रोमा),एन्जेल डी मारिया (युभेन्ट्स),चार्ल्स डी केटेलरे (एसी मिलान),पाउलो डिबाला (रोमा)

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)