मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैसाको लोभमा ३ साझेदारको हत्या

ekantipur.com · Sat Feb 05 01:37:17 GMT 2022

विराटनगर — मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदावरीमा तीन जनाको शव फेला परेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा काठमाडौंको बल्खु बस्दै आएका सिरहा नगरपालिका–२१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा–४ सिसबनीका २९ वर्षीय अमित साह भनिने दीनानाथ सोनार र धनपालथान–७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् ।

पक्राउपछि शुक्रबार उनीहरूलाई विराटनगरमा सार्वजनिक गर्दै संयुक्त लगानीबाट आउने मोटो रकम एक्लै हात पार्न मण्डलले तीन साझेदारको हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)