मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय चुनाव घोषणाबारे  सत्तागठबन्धन अझै अलमलमा

nayapatrikadaily.com · Wed Jan 19 00:30:00 GMT 2022

आ–आफ्ना दलमा छलफल गरेर दुई दिनभित्र सहमति गर्ने समझदारी

स्थानीय तहको चुनाव घोषणा गर्ने एजेन्डामा सत्तारुढ पाँचदलीय गठबन्धनभित्र अझै अलमल देखिएको छ । निर्वाचन आयोगले संवैधानिक र कानुनी प्रबन्धअनुसार चुनाव घोषणा गर्ने समयसीमा गुज्रिन लागेको भन्दै ताकेता गर्दै आए पनि गठबन्धनमा रहेका दल अझै अलमलमै छन् । आयोगले माघ पहिलो साता वैशाखमा निर्वाचन गर्न कठिन हुने बताइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)