जेलेन्स्कीको आग्रह– “युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन छ”
barnanmedia.com · Tue Oct 28 21:15:00 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् ।
उनका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)