मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपल्लो डोल्पाको कोमाङ गाउँ

nepalsamaya.com · Fri Sep 08 00:05:00 GMT 2023

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ। यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो। प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा पाक्ने गर्छ। तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित: Sep 08, 2023| 05:50 शुक्रबार, भदौ २२, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)