मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका नाममा हिंसात्मक घटनालाई राजनीतिक रङ नदिन पीडितको माग

barnanmedia.com · Tue Oct 28 21:40:00 GMT 2025

जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाका पीडितहरूले न्यायको माग गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटना छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की सहितको टोलीसँग मंगलबार अन्तर्क्रिया गर्दै पीडितहरूले आगजनी तथा लुटपाटमा संलग्नलाई गृह मन्त्रालयले नै संरक्षण गरिरहेको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)