आर्टिफिसियल इन्टेलिजेन्स एन्जाइटी बढ्दै
kharibot.com · Sat Aug 05 23:45:00 GMT 2023
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो हस्तक्षेपका कारण अमेरिकालगायत विश्वका धेरै देशका कर्मचारीहरू जागिरको अनिश्चितताबाट चिन्तित छन् । अमेरिकामा उपचार वा समाधानका लागि डाक्टर र मनोचिकित्सककहाँ आउनेको संख्या बढेको छ, जो कतै काम गर्छन् र आफ्नो जागिर कहिले जान्छ भन्ने चिन्तामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)