मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद पुनर्स्थापना माग्दै आएका ओलीले फ्याके नयाँ कार्ड, किन चाहन्छन् प्रधानमन्त्री कार्कीको विस्थापन

barnanmedia.com · Tue Oct 28 21:49:01 GMT 2025

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकार र संसद (प्रतिनिधिसभा) विघटनमा एमालेले असहमति जनाउदै आएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गैर सांसद हुन् अनि उनै कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको हो। हुन त यो सरकार संविधानको धारामा टेकेर बनेको होइन, विद्रोहको बलमा बनेको हो। तसर्थ मूल एजेण्डा २१ फागुनमा तय भएको मध्यावधि चुनाव गरेर मुलुकलाई सही दिशामा अघि बढाउनु हो।

तर, कांग्रेसले चुनावको वातावरण नरहेको र सरकारले वातावरण नबनाएको बताए पनि संस्थागत रुपमा चुनावको विरोध गरिसकेको छैन। अनि पुन:स्थापनाका लागि अदालत पनि गइसकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)