मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला

barnanmedia.com · Thu Jan 15 21:50:00 GMT 2026

लिबियाली अधिकारीहरूले उप–सहारा अफ्रिकाबाट आएका २१ आप्रवासीहरूको शव राखिएको एउटा सामूहिक चिहान फेला पारेका छन् ।

सरकारी स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकाहरूले उत्तरपूर्वी शहर अजदाबियामा आप्रवासीहरूको हत्या गरेको र अरूलाई बन्धक बनाएको आशङ्कामा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)