कांग्रेसका ६४ महाधिवेशन प्रतिनिधले गरेनन् मतदान
nepallive.com · Mon Dec 13 18:34:00 GMT 2021
काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। अब मतगणनाको तयारी थालिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
मतदान सकिएपछि मतदान केन्द्रको मुचुल्का उठाइ, मतपेटीकाहरु सिलबन्दी गरेर मतगणनास्थलमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)