मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आन्ध्र प्रदेशको तटमा 'मोन्था' चक्रवात प्रवेश

barnanmedia.com · Tue Oct 28 21:57:37 GMT 2025

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को ल्याण्डफल प्रक्रिया सुरु भएको छ।

अधिकारीहरूका अनुसार यो प्रक्रिया तीन घण्टासम्म चल्नेछ, जसमा हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटरसम्म हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)