सांसद गजुरेलको प्रश्न : गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ?
nagariknews.nagariknetwork.com · Mon May 18 07:51:34 GMT 2026

राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गजुरेलले उक्त माग गरेका हुन्। उनले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने? भन्दै प्रश्न समेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)