मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

उपासना सिंह ठकुरी अभिनित ‘जलाकी’को फर्स्टलुक चाँडै आउने

kalakarmi.com · Mon May 18 07:59:34 GMT 2026

काठमाडौं- अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म’जलाकी’ को इन्डक्ल्याप गरिएको छ । गत शनिवार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो ।

शनिवार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम प्रारम्भ गरिएको निर्देशक अशोकले बताए । केही दिनमा फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)