कङ्गोमा इबोला प्रकोप भयावह, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा
nepalbahas.com · Mon May 18 07:53:10 GMT 2026

कङ्गोमा इबोला प्रकोप भयावह, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा
कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)