पूर्वगोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त, गौचनसहित चार जना बने बोर्ड सदस्य
hamrakura.com · Thu Jun 11 00:00:00 GMT 2026
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।
लामो समय राष्ट्रिय टोलीको सदस्य रहेर खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका श्रेष्ठ केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएर खेलकुद प्रशासनमा सक्रिय थिए। अब उनले नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तह सम्हाल्ने मौका पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)