त्रिकोणात्मक सिरिजमा नेपालको अर्को हार
onlinekhabar.com · Fri Sep 17 17:03:16 GMT 2021
१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले अर्को हार व्यहारेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।
पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)