मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकामा मानसिक समस्या देखिए के गर्ने ?

baahrakhari.com · Tue Jan 24 00:51:00 GMT 2023

काठमाडौं । पछिल्लो समय स्कुले उमेरका बालबालिकामा मानसिक समस्या देखिने क्रम बढ्दो छ । युनिसेफका अनुसार बालबालिकामा मानसिक अस्वस्थताका अधिकांश लक्षणहरु १४ वर्षको उमेरभन्दा अगाडि नै देखा पर्दछन् ।

ठिक समयमा पहिचान र उपचार भएमा धेरैजसो मानसिक समस्या व्यवस्थापन गर्न सकिन्छ । अभिभावकले बालबालिका तथा किशोरकिशोरी उमेरमा छोराछोरीलाई उनीहरुका भावना खुलेर भन्ने वातावरण मिलाइदिनु पर्दछ । उनीहरुलाई आफ्ना कुराहरु सेयर गर्न अभिप्रेरित गर्नु पर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)