घारखोलामा मोटर चल्ने पुल निर्माण
khabarhub.com · Fri Nov 03 00:58:40 GMT 2023
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)