मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा

barnanmedia.com · Tue Oct 28 22:47:53 GMT 2025

निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ ।

मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबीचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो । छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउण्टर कात्तिक १४ गते १ बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)