मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा रेनुलाई १२ हजार बढी मतको अग्रता, मतगणना जारी

setopati.com · Tue May 24 00:11:00 GMT 2022

चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ५० हजार ३ सय १० मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३८२९६ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)