मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोर्खा माग सम्बोधनका लागि बेलायती रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठक

ekantipur.com · Tue Sep 12 00:33:37 GMT 2023

लन्डन — भूपू गोर्खाका माग सम्बोधनका विषयमा छलफल गर्न सोमबार बेलायती रक्षा मन्त्रालय लन्डनमा प्राविधिक स्तरको बैठक भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागितामा बैठक भएको हो ।

बैठकमा भूपू गोर्खाहरूको पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायत सबै मागमा विस्तृत छलफल भएको लन्डनस्थित नेपाली दूतावासकी नियोग प्रमुख रोशन खनालले जनाइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)