खबरहबको साइटमा ‘साइबर आक्रमण’
khabarhub.com · Sun Dec 20 17:31:05 UTC 2020
काठमाडौँ– डिजिटल पत्रिका खबरह डटकमको (अंग्रेजी /नेपाली) साइटमा गत रातिदेखि अमेजनको भर्चुअल नेटवर्क प्रयोग गरेर सम्भवतः चिनियाँ ह्याकरहरूले लगातार आक्रमण गरिरहेका छन् ।
ह्याकरहरूले हाइब्रिड ब्रूट-फोर्समार्फत खबरहबको साइटलाई नियन्त्रण गर्न सबै उपकरणहरू प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)