गाउँपालिका उपाध्यक्षसँगको कुटाकुटमा अध्यक्षको दाँत झर्यो
deshsanchar.com · Tue Dec 07 17:04:16 GMT 2021
जनकपुरधाम- सप्तरीमा जनप्रतिधिबीच कुटाकुट भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमा कुटाकुट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)