टिकटकविरुद्ध फेसबुकले ठूलो षडयन्त्र गरेको खुलासा !
baahrakhari.com · Sat Apr 02 23:09:00 GMT 2022
बीबीसी । यसअघि फेसबुकको कम्पनी ‘मेटा’ ले एक राजनीतिक परामर्श फर्म, ‘टार्गेटेड भिक्ट्री’ लाई टिकटकलाई तल खसाल्ने अभियान सञ्चालन गर्न पैसा दिएको आरोप लगाइएको थियो जसबारे उक्त फर्मका कार्यकारी प्रमुखले प्रतिक्रिया दिएका छन् ।
वासिङटन पोस्टले हेरेको आन्तरिक इमेलहरुमा सो फर्म, अमेरिकी बालबालिकाहरुका लागि टिकटक डरलाग्दो हुन सक्ने अभियानमा लक्षित रहेको देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)