मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युराे कप : पार्चुगलमाथि जर्मनीकाे सानदार जित

news24nepal.tv · Sat Jun 19 17:53:57 GMT 2021

काठमाडौं । युरोपेली च्याम्पियनसिपमा जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । शनिबार राति समुह एफ अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीलाई सानदार जित दिलाउनको लागि काई हाभर्टज, रोविन गोसेन्सले गोल गरे । दुई गोल भने जर्मनीले उपहार पाएको थियो । पोर्चुगलको लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले समान एक/ एक गाेल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)