मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चखेवा–पाँचधारे सडक स्तरोन्नतिपछि स्थानीयलाई सहज

barnanmedia.com · Tue Oct 28 23:05:31 GMT 2025

बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।

यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)