मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रहस्यले घेरिएको अमेरिकी महिला भारतमा भोकै र रुखमा बाँधिएको अवस्थामा परिन् फेला

barnanmedia.com · Sat Aug 03 21:28:39 UTC 2024

पश्चिमी भारतको महाराष्ट्र राज्यको एउटा जङ्गलमा रुखमा साङ्लोले बाँधेर राखिएको अमेरिकी महिलालाई रहस्यले घेरेको छ।

५० वर्षीया ललिता केई एक साताअघि सिन्धुदुर्ग जिल्लाको घना जङ्गलमा गोठालाले पुकारा गरेपछि फेला परेकी थिइन् । उनीहरुले प्रहरीलाई खबर गरेका थिए जसले चेन फुकालेर उद्धार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)