मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सोमालियाको राजधानीमा समुद्र तटमा भएको आक्रमणमा दर्जनौंको मृत्यु,

barnanmedia.com · Sat Aug 03 21:32:23 UTC 2024

सोमालियाको राजधानीको एक लोकप्रिय समुद्र तटीय स्थानमा अल-शबाब लडाकूहरूले गरेको आत्मघाती आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताए।

अबिफाताह अदान हसनले करिब ६३ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताए ।मोगादिसुको अब्दियाजिज जिल्लामा धेरै शव र घाइते व्यक्तिहरू देखिए।अल-शबाबले दक्षिणी र मध्य सोमालियाको ठूलो भागलाई नियन्त्रण गर्छ। यो समूह अल-कायदासँग आबद्ध छ र सोमालियामा संयुक्त राष्ट्र समर्थित सरकारको विरुद्ध लगभग 20 वर्षदेखि क्रूर विद्रोह गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)