बूढीगंगा १ र १० मा एमाले विजयी
onlinekhabar.com · Fri Jul 08 17:35:55 GMT 2022
२४ असार, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाको वडा नं. १ र १० मा एमाले विजयी भएको छ ।
वडा नं. १ मा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत मात्र ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)