मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री न्यौपानेको निधन

barnanmedia.com · Sat Aug 03 21:44:13 UTC 2024

राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री ओमनाथ न्यौपानेको निधन भएको छ।

सिन्धुपाल्चोक ठोकरपाका कौशलटार बस्दै आएका ५४ वर्षका न्यौपानेको‌ शुक्रबार राति ११:३० बजे हृदयघातबाट मृत्यु भएको उनका आफन्त उत्तम भण्डारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)