इजरायल र हेजबुल्लाहबीच युद्धको डरबीच लेबनान छाड्न आफ्ना नागरिकलाई बेलायतको आग्रह
barnanmedia.com · Sat Aug 03 21:48:47 UTC 2024

इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोड्नुपर्ने यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।विदेशमन्त्री डेभिड ल्यामीले भने, “तनाव उच्च छ र स्थिति चाँडै बिग्रन सक्छ ।” “हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ अब लेबनान छोड्नुहोस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)