डा मदन उपाध्यायलाई लाइफ टाइम र डा घिमिरेलाई रिसर्चर अवार्ड
swasthyakhabar.com · Tue Apr 12 16:18:00 GMT 2022
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्।
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय अफिसको क्षेत्रीय सल्लाहकारका रुपमा एघार देशका लागि लामो समय काम गरेका छन्। उनी बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनर्स्थापना केन्द्रका संस्थापक अध्यक्ष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)