कास्कीको मर्दी हिमाल आधार शिविरमा मानव अवशेष फेला
barnanmedia.com · Sat Aug 03 21:53:16 UTC 2024

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेला परेको छ ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा आज जानकारी गराएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)